यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जना कलङ्की र नयाँ बसपार्कबाट पक्राउ
काठमाडौँ, २९ वैशाख \ यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी…







