युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब
बर्लिन, ४ पुस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् । युरोपमा कोभिडको दोस्रो…
92 stories · page 8
कोरोना-विशेषबर्लिन, ४ पुस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् । युरोपमा कोभिडको दोस्रो…
अर्थ र वाणिज्यकाठमाडौँ, ४ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप…
स्वास्थ्यकाठमाडौँ, ३ पुस । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर चेकजाँच गर्ने क्रममा नेपाल सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य…
पर्यटनकाठमाडौँ, २ पुस । कोरोना महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान नौ महिनापछि आजदेखि पुनः शुरु भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज बिहान ११ ः…
कोरोना-विशेषकाठमाडौं, २ पुस । नेपाली काँग्रेसका नेता एवं सांसद मीन विश्वकर्माले कोभिड संक्रमणका बेला आफ्नो स्वास्थ्य अवस्था कठिन अवस्थामा रहँदा पुनर्जीवन दिन चासो र सदभाव राख्नुहुने तथा…
स्वास्थ्यनयाँदिल्ली, २६ मङ्सिर । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनी फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ)ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय…
कोरोना-विशेषओटावा, २० मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले…
मुख्य खबरकाठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ भन्दै…
कोरोना-विशेषकाठमाडौँ, १६ मंसिर । आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा…
कोरोना-विशेषमंसिर १४, विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ। विराटनगरमा आइतबार प्रदेश नं १ का…
