२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: खबर

4,684 stories · page 465

मूलधारको राजनीति नै उत्तम विकल्प : खाँड

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार संसद…

समस्याको निकास संवाद : झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अनिल झाले संविधान संशोधनलगायतका आफ्ना मागहरु सरकारले अहिलेसम्म पुरा नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा झाले सरकारले…

‘युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउन हुँदैन’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित…

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण वैशाखबाट

काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग चन्द्रागिरि नगरपालिकाको नागढुङ्गादेखि सिस्नेखोलासम्मको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया सुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट…

महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय आयोगको…

सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको पार्टीले राजनीतिक चरित्र…

‘सरकार राउत सम्झौता सकारात्मक’

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित…

सरकार र सिके बीचकोे सहमतिमा नेविसंघको विरोध

काठमाडाैं । नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोध गरेको छ । नेपाल विद्यार्थी संघले मंगलबार सरकार र सिके राउतबीचकोे राजनीतिक सहमतिविरुद्ध प्रदर्शन गरेको…

खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । सरकारले कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ गम्भीर रुपमा लागिपरेको जनाएको छ । राष्ट्रिय किसान आयोगको आयोजनामा आइतबारदेखि काठमाडौमा सुरु भएको खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी…

राजपा सरकारबाट फिर्ता

काठमाडाैं । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका सांसद…