२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026

Category: स्थानिय समाचार

211 stories · page 17

सहयोग नहुँदा जोखिम वर्गका पीडितले घर बनाउन सकेनन्

तनहुँ, १८ पुस । तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेपनि सहयोगी संस्थाको अभावमा उनीहरुको भूकम्पले भत्काएको घर अझै बन्न सकेको छैन । भुकम्पले घर भत्काएपछि उनीहरुले नयाँ…

कस्केली तमुहरुले सामुहिक रुपमा ल्होछार/ल्होसार मनाए

पोखरा, तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों)ल्होछार/ल्होसार कस्केली तमुहरुले विहिवार सामुहिक रुपमा मनाएको छ। सामुहिक तमु ल्वों ल्होछार/ल्होसार आयोजक समितिले पोखरा ९ नयाँबजारमा अवस्थित तमु धिं नेपालमा शुभकामना आदान…

असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं  भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त ः काँग्रेस

काठमाडौँ, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको…

दधिराज पुरस्कार कवि एस पि कोइराला र वरिष्ठ पत्रकार हरिहर बिरहिलाई

विराटनगर, ११ पुस ।दधिराज पुरस्कार घोषणा वरिष्ठ साहित्यकार प्राज्ञ  दधिराज सुबेदीको सम्मानमा उहाका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको  बैठकले रु एकाउन्न हजार राशीको…

जीवनयापनका लागि ज्यान जोखिममा राखेर भीरमाहुरीको मह काढ्दै

भजनी, १२ पुस । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको…

संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने योजना ल्यायो

देउखुरी, १२ पुस । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने…

कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन भयो ः वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौ, ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन भन्नुभएको छ । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री…

सञ्चार मन्त्री गुरुङद्धारा इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता

  काठमाडौँ, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका…

संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सक्रिय सहभागिताका लागि सभापति देउवाको अपिल

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन…

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई लाई सहयोग ।

  पोखरा, १० पुस । पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई…