पोखरामा जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना आरम्भ
पोखरा, ७ पुस। उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना…
211 stories · page 18
अर्थ र वाणिज्यपोखरा, ७ पुस। उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना…
खबरगिता राना मगर, पोखरा हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखरामा रहेका विभिन्न बृद्धाश्रम तथा अपाङता भएका ब्याक्तिहरुलाई न्यानो कपडा ब्लाङकेट र खाद्यान्न…
खबरहुम तमु पोखरा, तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रिय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको छ। पोखरा ९ नयाँबजारस्थित…
खबरपर्वत ३ पुस, गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी संगठनलाई समयानुसार प्रविधियुक्त एवम् दक्ष जनशक्तियुक्त बनाउन नसके देशमा आईपर्ने विभिन्न विपद्हरूबाट जनधनको…
विज्ञान प्रविधिपोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गर्न सुरु गरेको छ । ग्लोबल आइटी एजुकेशन अमरसिंहचोकमा बुधबार एक कार्यक्रमबीच…
फिचर समाचारगोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी…
स्थानिय समाचारलेखनाथ÷३०, आफ्ना सदस्यहरु विभिन्न क्षेत्रमा निर्वाचित भएको भन्दै तालचोक नौविसे नवज्योति आमासमूह र नौविसे टोल विकास संस्थाले स्वागत एवं सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । तालचोक टोल…
देशभरतपुर, २८ मङ्सिर । बालाचतुर्दशीको दिन आज देवघाटधाममा न्यून मात्रामा भक्तजन आएको। देवघाट क्षेत्र विकास समितिले जनाएको छ । बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट…
स्थानिय समाचारकाठमाडौँ, २४ मङ्सिर । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको…
कृषिकाठमाडौंँ, १९ मङ्सिर । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज उक्त…
