२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 17

स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

काठमाडौं, २६ जेठ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त…

नेपाली कांग्रेसका सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

काठमाडौँ, २६ \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको…

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

वीरगञ्ज, २६ जेठ \  बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी…

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

काठमाडौँ, २६ जेठ \ सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार…

तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

काठमाडौँ, २६ जेठ \ तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ । नेपाल…

स्व.पूर्णको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, २३ जेठ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह…

पूर्वसांसद कांग्रेस नेता मोहन आचार्यद्धारा नुवाकोट र रसुवाका अस्पताललाई ३२ लाखको स्वास्थ्य सामग्री प्रदान

त्रिशूली, २१ जेठ \ विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।…

श्याम अधिकारीको सालैजो भाकाको धम्पुस गाउँ दोहोरी गीती एल्बम सार्वज्निक

  पोखरा, १७ जेठ । लोक गायक श्याम अधिकारीले देश विदेशमा समेत चिनिएको कास्कीको पर्यटकिय गाउँ धम्पुस लाई चिनाउन “धम्पुस गाउँ “ सालैजो भाका को लोक दोहोरी गीति…

स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानद्धारा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन – स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य

काठमाडौँ,  । सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम…

युवानेता जित शेरचनको पहलमा नेपाली ह्यारीटेज च्यारीटी फाउन्डेशन क्यानडाको सहयोगमा बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बाग्लुङ , १२ जेठ ।युवा नेता तथा समाजसेवी जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चार लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड १९ रोकथाम र…