२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 22

सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग

कैलाली, २९ वैशाख \ सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश…

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नर्सप्रति सम्मान

गण्डकी, २९ वैशाख  \ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आप्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।…

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौँ, २९ वैशाख \ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस…

सरकार गठनका लागि कांग्रेसको पहलः जसपाको पूर्ण समर्थनका लागि पहल गरिने

काठमाडौँ, २८ वैशाख \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ…

नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

काठमाडौँ, २८ वैशाख \ कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…

कोरोनामा सताइरहने प्रश्नहरुको जुलुस — सधै निरीह बनी रहने हो त ?

नेपालमा पनि कोरोना भाइरसको प्रकोप दोस्रो लहरका रुपमा केहि समयदेखि फेरि बढेको छ । त्यसको कारण काठमाडौ लगायत देशका विभिन्न जिल्ला र शहर निषेधाज्ञाको चपेटमा परेका छन् ।…

अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन र आपूर्ति सहज बनाउन उपप्रधानमन्त्रीद्धारा निजी क्षेत्रसँग छलफल

काठमाडौं, २८ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स,…

आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकाल १लाख ५० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाललाई  घुस सहित अख्तियारले नियन्त्रण्मा लिएको छ । १लाख ५० हजार अतिरिक्त रकमसहित अख्तियारले अधिकृत ढकाल सहित आर.एन.…

राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौँ, फागुन ११ गते ।  सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा…

दैनिक दुई झोलुङ्गे पुल निर्माण

काठमाडौँ, फागुन ११ गते  । देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे…