२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 21

लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ जेठ \ लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई…

निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सारमा : आजै काठमाडौँ पुग्ने

चौतारा, ३ जेठ \ निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने…

लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालियो

काठमाडौँ, ३ जेठ \ कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालिएको…

भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, ३ \ अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन…

प्रधानमन्त्री ओलीले लिनुभएको शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट दर्ता

काठमाडौँ, ३ जेठ \  प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता…

जित शेरचनको पहलमा ढोरपाटनमा स्वाब संकलन, आइसोलेसन तयार हुँदै

बागलुङ : बागलुङमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थपेर जेठ १५ गतेसम्म पुर् ‍…

सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न नेपाल चिकित्सक संघको आव्हान 

काठमाडौँ,२९ वैशाख । नेपाल चिकित्सक संघले जनताको जीवन रक्षा भन्दा ठूलो मुद्धा अरु हुन सक्दैन भन्दै सिंगो देश एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको लागि पहल गर्न आव्हान…

थपिए नौ हजार ३०५ सङ्क्रमित, १६८ को निधन

काठमाडौँ, २९ वैशाख \ पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै…

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौँ, २९ वैशाख  \ काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले…

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

काठमाडौँ, २९ वैशाख । महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको सेल्फी विथ डटर अभियान नेपालमा पनि एक भर्चुअल कार्यक्रम मार्फत शुरु गरिएको छ । लैगिंक समानताका लागि…