२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 24

पहिला संविधान जोगाउन अनि चुनावमा जाने : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा…

देशभर ५१२ स्थानीय निकायमा इन्टरनेट जडान

  काठमाडौँ, ५ माघ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले…

निर्वाचन आयोगद्धारा राजनीतिक दलहरुसँग आगामी निर्वाचनबारे छलफल

  काठमाण्डौ, ५ माघ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्था बमोजिम आगामीे प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा संघीय संसद र प्रदेश सभामा…

विवाद निरुपणमा प्रभावकारी बन्दै मेलमिलाप केन्द्र

वालिङ, ४ माघ । वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला वडास्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा…

आयुर्वेदिक औषधि उपयोगी

काठमाडौँ, ४ माघ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुनुहुन्छ । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग…

निर्वाचन आयोगद्धारा “निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७” स्वीकृति

  काठमाडौं, ३ माघ । नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन…

नागरिक एपको सार्वजनिक – “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा”

काठमाडाँै, ३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल…

आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासले छात्राहरुको पढाई सहज

तनहुँ, २ माघ । तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासमा बसेर अध्ययन गर्ने मौका पाएपछि छात्राहरुको पढाई सहज भएको छ । यस्तो सहजताको महसुस गरेको…

काँग्रेसद्धारा संसद विघटनको असंवैधानिक कदम विरुद्ध, माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपील

काठमाडौँ, २ माघ । नेपाली काँग्रेसले माघ ३ गते देशव्यापी हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेको छ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आज एक अपिल जारी…

गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीप सिक्दै तनहुँ निर्मलका विद्यार्थी

दमौली समाचारदाता दमौली, २६ पुस । तनहुँको सदरमुकाम दमौली भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयले लोपोन्मूख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई अघि बढाएको छ । व्यास…