“मुक्तिनाथ विकास बैंक लि.को चौधौं वार्षिक साधारण सभा सम्पन्न”
काठमाडौँ, २५ पुस । मुक्तिनाथ विकास बैंकले आज पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को…
553 stories · page 25
अर्थ र वाणिज्यकाठमाडौँ, २५ पुस । मुक्तिनाथ विकास बैंकले आज पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को…
मुख्य खबरकाठमाडाँै, २५ पुस । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टीभित्र देखिएको आरोप प्रत्यारोप बन्द गर्न आव्हान गर्नुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकका…
मुख्य खबरकाठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ…
खबरकाठमाडौँ, २३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी कङग्रेसमा भएको अराजकता देखेर दुखित भएको बताउनुभएको छ । “लोकतन्त्रमा सत्ता हस्तान्तरण शान्तिपुर्वक हुनुपर्दछ । जनताको अभिमतलाई…
देशकाठमाडौँ, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म एक महिने दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा…
देशकाठमाडौँ, १८ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, संविधान, स्थिरता र…
खबरकाठमाडौँ १८ पुस । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा…
देशकाठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन…
प्रशासनहुलाक सेवा विभागद्वारा विभिन्न १५ वटा हुलाक टिकटहरूमा टाँचा प्रदान गरेको छ । हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयको आयोजनामा सन् २०२० को वार्षिक…
साहित्यपोखरा १६ पुस । नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ । तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य…
