२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: मुख्य खबर

553 stories · page 26

चार वर्ष अघि ४० किलोको एक लाख पर्ने अलैँचीको मूल्य घट्दो

ताप्लेजुङ, १६ पुस । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको…

लिटरेचर फेस्टिभल : मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे

पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु…

आज तमु ल्होसार मनाईदै

काठमाडौँ, १५ पुस ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को…

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल नेपाल समूहको विरोध प्रदर्शन

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । देशव्यापी विभिन्न कार्यक्रममा नेताहरुले प्रतिनिसभा विघटनले संविधान र लोकतन्त्रको…

बक्यौता नपाउँदै उखु किसानको मृत्यु

काठमाडौँ, १४ पुस । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ…

कारोनाका कारण फूल कारोवार बढेन

काठमाडौँ, १४ पुस । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हँुदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा…

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रम

काठमाडौँ, १४ पुस ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु¥याउन सक्षम भएको बताउनुभएको छ…

सरकार र उखु किसानबीच सहमति

काठमाडौँ, १४ पुस । सरकार र आन्दोलनरत उखु किसानबीच चारबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको सहमतिपछि किसानले आन्दोलन फिर्ता लिएका हुन् ।…

धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च

काठमाडौँ, १४ पुस  ।  कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका…

असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं  भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त ः काँग्रेस

काठमाडौँ, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको…