२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 28

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई लाई सहयोग ।

  पोखरा, १० पुस । पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई…

काँग्रेस बैठक आन्दोलनमा केन्द्रीत हुने

काठमाडौँ, १० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकले पौष १३…

नेकपा प्रचण्ड नेपाल समूहले संसद विघटनविरुद्ध पुस १४ मा देशभरि प्रदर्शन गर्ने

काठमाडौँ, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहिबार सम्पन्न…

नेकपा ओली नेतृत्वले सातै प्रदेशमा तोक्यो संयोजक, प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर

काठमाडौँ, १० पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली नेतृत्वको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार…

काँग्रेसले संसद विघटन विरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस…

संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम, सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ? : रायमाझी

निर्वाचनको लागि कांग्रेस सधैं तयार छ, डराउँदैन् :सचेतक भुषाल यो सरकारसँग चुनाव गराउने क्षमता पनि छैन् : लक्ष्मणलाल कर्ण संसद विघटन हुनैसक्दैन्, प्रचण्ड–माधवको नेकपा आधिकारिक : पोखरेल काठमाडौं,…

सुनको भाउ आज ९०० ले घट्यो

काठमाडौँ, ८ पुस । सुुनको मूल्य आज प्रतितोला ९०० रुपैयाले घटेको छ । छापावाला सुनको मूूल्य हिजो प्रतितोला ९४ हजार ९०० मा विक्री भएकोमा आज भने नौ सय…

खतिवडा अमेरिकाको लागि राजदूत नियुक्त

  काठमाडौँ, ७ पुस । राष्टपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा आज नियुक्त गर्नुभएको छ । संविधानको धारा २८२ बमोजिम…

चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेका छौ :उपप्रधानमन्त्री एवं नकेपा नेता इश्वर पोखरेल

काठमाडौँ, ७ पुस । नेकपाका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको आज दुवै खेमाको केन्द्रीय समितिको बैठकपछि टवीट गर्दै चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा…

नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम र थापा दुवै बैठकमा अनुपस्थित

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की…