२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
मुख्य खबरविचार / ब्लग

चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेका छौ :उपप्रधानमन्त्री एवं नकेपा नेता इश्वर पोखरेल

काठमाडौँ, ७ पुस । नेकपाका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको आज दुवै खेमाको केन्द्रीय समितिको बैठकपछि टवीट गर्दै चुनौतिहरुको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेका छौ भन्नुभएको छ । आज टवीट गर्दै उपप्रधानमन्त्री पोखरेलले निरन्तर पब्लिक अडिटमा रहँदै हामी अघि बढिरहनेछौ पनि भन्नुभएको छ।

“चुनौतीहरूको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि हामीले नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेकाछौं ! निरन्तर ‘पव्लिक अडिट’ मा रहँदै हामी अघि बढिरहनेछौ !”

Read more

गोर्खा विरासतको निर्णायक मोड : नेपालले अब भारतीय सेनामा भर्तीको ढोका खोल्नुपर्छ!

एउटा ऐतिहासिक सैनिक परम्परा, हजारौँ नेपाली युवाको भविष्य र नेपाल–भारत सम्बन्धको साझा गौरवलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन – सुबेदार मेजर अनरेरी क्याप्टेन रुकुमबहादुर राना, १ गोर्खा राइफल्स सम्पादित…

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

जीवनका तिता सत्य र मीठा पाठहरू

मानिसको जीवनमा केही यस्ता शब्दहरू हुन्छन्, जसले उसको सम्पूर्ण मनोविज्ञान र जीवनयात्राको चित्र कोर्छन्। “हुँदैन”, “सक्दिन” र “छैन” जस्ता शब्दहरू धेरैको जीवनमा बारम्बार दोहोरिन्छन्, जबकि “हुन्छ”, “भइहाल्छ नि”…