२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 34

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम, आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाई

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त…

सुस्ताएको पर्यटन जगाउन जाउँ है पोखरा अभियान

पोखरा, २३ मंसिर । कोभिड–१९ को संक्रमणसँगै उत्पन्न विषम परिस्थितिका कारण थिलोथिलो भएको पर्यटनलाई जगाउने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले बुधबारबाट जाउँ है पोखरा अभियान २०७७ लाई पुनः…

पोखरामा क्रिकेट छनोट प्रतियोगिता, माछापुच्छ«े क्रिकेट क्लबद्धारा पोखरा क्रिकेट क्लब १४ रनले पराजित

पोखरा, २३ मङ्सिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा…

भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार : नेपाल ४ महिना बाढीको धनी, ८ महिना खडेरीको : जलस्रोतविद् तथा प्राज्ञ दीपक ज्ञवाली

काठमाडौं, २३ मंसिर । नेपाललाई विश्वमा ब्राजिल पछि जलस्रोतको दोस्रो धनी राष्ट्रको रुपमा चिनाउने गरिए पनि त्यो भनाई सही नभएको र सबै नेपाली जनताले पानीको छेलोखेलो उपयोग गर्न…

राष्ट्रिय योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समिक्षा, दोस्रो दिन यी ६ मन्त्रालयले गरे प्रस्तुती

  काठमाडौं, २३मंसिर । राष्ट्रिय योजना आयोगले मन्त्रालयहरुको आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक प्रगति समिक्षा गरिरहेको छ । राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना…

कोरोनाकालमा नेपालः एक विश्लेषण

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड-१९ को त्रासमा सारा संसार ठप्प प्राय भयो । नेपाल पनि यसवाट अछुतो रहन सक्ने कुरै भएन । आठ महिना बित्दा…

वेदप्रसाद भण्डारी

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीद्धारा सर्वलदीय बैठक आह्वान

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सो सर्वदलीय बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे…

कम्युनिष्टलाई भोट दिएकोमा जनता पछुताई रहेका छन् –काँग्रेस नेता शंकर भण्डारी

दमौली, २२ मंसिर । नेपाली काग्रेसका तरुण विभाग प्रमुख तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले चुवानी घोषणापत्रलाई विर्सिएर व्यक्तिगत स्वार्थमा लिप्त भएको बताएका छन् । सो…

पेयजल सुरक्षासम्बन्धी चार दिवसीय अन्तराट्रिय बेबिनार मगलबारदेखि, जलसंकट निवारण, जलवायु परिवर्तन, नवप्रविधिमा विमर्श हुने

काठमाडौं, २२ मंसिर । स्मार्ट वास सोलुसन्स प्रा.लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स(आइसीएचयू) को संयुक्त आयोजना तथा  जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय…

नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडाँै, २२ मङ्सिर । सरकारले नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ती दस्तावेज सार्वजनिक…