२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 33

उर्लाबारीको सन्थाल जातिको एकिकृत बस्ती निर्माण अध्ययन टोली बस्ती पुग्यो, एक महिनाभित्र योजना बन्ने

काठमाडौँ, २५ मङ्सिर । शहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकिकृत बस्ति निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी आएको छ । टोलीमा शहरी…

लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चिता गर्न लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न काँग्रेस वरिष्ठ नेता पौडेलद्धारा आह्वान

काठमाडाँ, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ भन्दै यसका लागि सबै लोकतन्त्र,…

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण घोषणापत्र : नेपालीका सपनाहरूलाई पुरा गर्ने राजनीतिक अभियानको नेतृत्वदायी र रूपान्तरणकारी शक्ति बनाउने

काठमाडौं, २५ मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबिच बुधार एकता भई विवेकशील साझा पार्टी घोषणा गरिएको छ। पार्टी घोषणा कार्यक्रम अघि बुधबार विहान साझा पार्टीको कार्यालय…

जाउँ है पोखरा अभियान विरगंजमा : पोखरा-सिमरा सिधा हवाइ सेवा भएमा भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने

विरगंज, २५ मंसिर । कोभिड- १९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा-पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ…

मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनमा समाजका सवै वर्गको योगदान आवश्यक ः राष्ट्रपति भण्डारी

  काठमाडौं, २५ मङसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न समाजका सवै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेको बताउनुभएको…

आलोचनाका नाममा जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सैह्य हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने र आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको…

सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको छ : प्रम ओली

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाईसँगै देशको पनि उचाई बढेको बताउनुभएको छ । “ हामी सबैलाई बधाई, नेपाल चीन संयुक्त टोलीलाई कष्टसाध्य मेहेनतका लागि…

सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील : प्रधानमन्त्री ओली

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको  बताउनुभएको छ…

सर्वदलीय बैठकमा सरकारको आलोचना ः गणतान्त्रिक शक्तिलाई एक हुन र प्रतिगमनका नाममा हुने संविधानविरोधि र हिंसात्मक गतिविधि सह्य नहुने प्रम ओलीको भनाइ

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आव्हान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरुले देशमा भ्रष्टाचार बढेको, कोभीडको रोकथाम हनु नसकेको र संविधानविरोधीहरु सलबलाउन थाल्दा…

टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने ः सञ्चार मन्त्री पार्वत गुरुङ

काठमाडौँ, २३ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ…