२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 36

तनहुँ घटनाबारे धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको सरकारी दमनका विरुद्ध छलफल गर्न आज दिउँसो पार्टी पदाधिकारको बैठक बोलाएको छ । बैठक पार्टी…

अपाङ्गता भएका व्यक्तिको २९औं अन्तर्राष्ट्रिय दिवस : शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका सवालहरुमा पहुँच सुनिश्चित गरियोस ः सांसद प्रकाश पन्थ

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै अपाङ्गता…

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ् हिजो भन्दा आज बढी दुख्दैछ ः काँग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार तनहुँको दमौलीस्थित बुल्दीखोलामा निर्माण भएको पुल उदघाटन गर्न जाँदा पुलिसले गरेको हस्तक्षेपमा परी आफनो शरीरको दुखाई बढेको…

काँग्रेस नेता पौडेल रिहा : पार्टीलाई निषेध गरिएको आरोप, भोलि आन्दोलनका कार्यक्रम

दमौली, १७ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा पक्की पुल उद्घाटन गर्न जाने क्रममा आज पक्राउ पर्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चौतर्फि विरोध…

काँग्रेस नेता पौडेल गिरफतारी विरुद्ध देशब्यापी प्रतिरोध गरिने सभापति देउवाको चेतावनी

काठमाडौं, १७ मङसिर । तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत…

पूल उदघाटन गर्न जाँदा दमौलीमा काँग्रेस वरिष्ठ नेता पौडेल पक्राउ

दमौली, १७ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न जाँदा प्रहरीले कार्यक्रमस्थल नजिकैबाट पक्राउ गरेको छ । वरिष्ठ नेता…

अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी

काठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि…

राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी

काठमाडाँैं, १७ मङ्सिर । राष्ट्रिय परीक्षा वोर्डले एक महिनाभित्रै कक्षा १२ को नतीजा निकाल्ने भएको छ । शैक्षिक सत्र प्रभावित नहुने गरी वोर्डले परीक्षा सकिएलगत्तै महिनादिनभित्रै नतिजा निकाल्ने…

काठमाडौंमा ५३० सहित देशभर एकहजार ३०४ कोरोना संक्रमित थपिए

काठमाडौँ, १६ मंसिर । आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा…

काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ वरिष्ठ – नेता पौडेल

तनहुँ, १६ मङ्सिर । कोरोना कहरले गर्दा काँग्रेसको १४ औं महाधिवेशन पर सर्ने अड्कलवाजी भईरहेको बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवशेन तोकिएकै मितिमा हुनु पर्ने बताउनु…