भ्याली भ्यु स्कूलको प्रधानाध्यापकमा भण्डारी
काठमाडौँ, ५ मंङ्सिर \ काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कूलको प्रधानाध्यापकमा सुभाषचन्द्र भण्डारी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले विगत १४ वर्षदेखि सोही स्कूलमा उप–प्रधानाध्यापक पदमा…












