२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: देश

986 stories · page 62

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान

काठमाडौं, १८ पुस । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ । प्रा.ली.का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव…

राष्ट्रिय सभाको अधिवेशन बोलाइयो , आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ

काठमाडौँ, पुस १७  । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन…

हुलाक सेवा विभागद्वारा विभिन्न १५ वटा हुलाक टिकटहरूमा टाँचा प्रदान

हुलाक सेवा विभागद्वारा विभिन्न १५ वटा हुलाक टिकटहरूमा टाँचा प्रदान गरेको छ । हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयको आयोजनामा सन् २०२० को वार्षिक…

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, आयोग पनि तयारीमा लागेको छ : डा. राजन भट्टराई

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् ।…

आज तमु ल्होसार मनाईदै

काठमाडौँ, १५ पुस ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को…

काँग्रेस सभापति देउवाद्धारा तमु ल्होसार÷उधौंली पर्व÷योमरी पुन्हि (ज्यापु दिवस)÷धान्य पूर्णिमाको शुभकामना

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार”, किराँतहरुको उधौंली पर्व, ज्यापु समुदायको महत्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र…

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल नेपाल समूहको विरोध प्रदर्शन

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । देशव्यापी विभिन्न कार्यक्रममा नेताहरुले प्रतिनिसभा विघटनले संविधान र लोकतन्त्रको…

सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुु¥याउनु भएको योगदानको स्मरण गर्नु भएको छ । सरकारका प्रवक्ता समेत…

रसायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ :मन्त्री अर्याल

काठमाडौं, १३ पुस । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताउनुभएको छ । कृषि तथा…

राष्ट्रपतिद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आव्हान

काठमाडौँ, १२ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्टिय सभाको अधिवेशन आव्हान गर्नुृभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम…