२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: देश

986 stories · page 63

दधिराज पुरस्कार कवि एस पि कोइराला र वरिष्ठ पत्रकार हरिहर बिरहिलाई

विराटनगर, ११ पुस ।दधिराज पुरस्कार घोषणा वरिष्ठ साहित्यकार प्राज्ञ  दधिराज सुबेदीको सम्मानमा उहाका छोराहरु शरदराज र रुपकराजले स्थापना गरेको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको  बैठकले रु एकाउन्न हजार राशीको…

गोविन्दको ‘भट्टीवाली’मा  दुर्गेश र रियाशा,भाइरल बन्दै दुर्गेशको ‘भट्टीवाली’

काठमाडौ, १२ पुस । आधुनिक गीत र र्याप समावेश 'भट्टीवाली' शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर सुन्न…

अदालतबाट आउने फैसला काँग्रेसको राजनैतिक दिशा हुनुहुँदैन, लोकतन्त्रको रक्षा गर्न अविलम्ब हामी आन्दोलनका कार्यक्रम लिएर सडकमा जान्छौ: काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघठन संवैधानिक बिषय त हुँदै हो अझ धेरै यो राजनैतिक बिषय हो भन्नुभएको छ । उहाँले संसद…

कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन भयो ः वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौ, ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन भन्नुभएको छ । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री…

सञ्चार मन्त्री गुरुङद्धारा इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता

  काठमाडौँ, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका…

संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सक्रिय सहभागिताका लागि सभापति देउवाको अपिल

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन…

‘हामीले ओलीलाई के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ’ः डा. भीम रावल

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा…

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई लाई सहयोग ।

  पोखरा, १० पुस । पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई…

काँग्रेस बैठक आन्दोलनमा केन्द्रीत हुने

काठमाडौँ, १० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकले पौष १३…

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौँ, १० पुस । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने…