निर्वाचन लोकतन्त्रको आत्मा हो र राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो-प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै मध्यावधि निर्वाचनको तयारीमा जुट्न सवैलाई आहृवान गर्नु भएको छ , उहाँले निर्वाचन लोकतन्त्रको आत्मा हो र राजनीतिक स्थिरताको प्रत्याभूति…












