२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 86

सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गर्न दबाब

काठमाडौं । द्वन्द्वपीडित समाज तथा मानव अधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले…

सरकार प्रेसप्रति अनुत्तरदायी भयो : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले काँग्रेस सधै…

पत्रकारका समस्या समाधान गर्न पहल गर्ने : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रकारका समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभएको छ । पत्रकार महासंघको टोलीसँगको भेटमा अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री…

‘महानगरकै मिलेमतोमा खुल्लामञ्च अतिक्रमण’

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा खुल्लामञ्चमा डोजर लगाईएको बताउनु भएको छ । खुल्लामञ्च बचाउ अभियान्ताहरुले आयोजना गरेको कार्यक्रममा नेता प्रधानले खुल्लामञ्चमा बनेको…

खुल्लामञ्चको टहरामा डोजर लगाउन महानगर बाध्य (तस्विरसहित)

काठमाडौं । चौतर्फी विरोध भएपछि काठमाडौंको खुलामञ्चमा बनाइएको सटरहरु भत्काइएको छ । काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चमा बसपार्क राख्न भाडामा दिएको थियो । बसपार्क राख्न दिएको केही क्षेत्रमा…

‘खुल्लामञ्चका सटरहरु भत्काइन्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा अतिक्रमण गरेर बनाइएका व्यवसायिक सटरहरु भत्काइने बताउनुभएको छ । महानगरमा सरोकारवाला स्थानीयहरुको ध्यानाकर्षण पत्र बुझ्दै शाक्यले अनुगमनको रिपोर्ट आउने बितिकै…

‘२०औँ मनमोहन स्मृति दिवस’

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको प्रतिष्ठानमा आयोजना गरेको ‘२०औँ मनमोहन स्मृति दिवस’ मा प्रधानमन्त्री…

गरिबी निवारण कोषको गतिविधिप्रति प्रधानमन्त्रीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषको आर्थिक गतिविधि पारदर्शी हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा बसेको कोषको ७०औं बैठकमा प्रधानमन्त्री ओलीले कोषमा भएका…

सबै कम्युनिस्ट पार्टी एक होऔं : वैद्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताउनुभएको छ । काठमाडौंमा देशभक्त जनगणतान्त्रिक…

नेवार समुदायले पाँहाचह्रे चाड धुमधामका साथ मनाए

काठमाडौं । काठमाडौंमा असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष नेवार समुदायको चाड पाँहाचह्रेको घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई…