शिव परियारको ‘एक चुम्बन’ (भिडियाेसहित)
शिव परियारको ‘एक चुम्बन‘’ गीति एल्वम सार्वजनिक भएको छ । शिवको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो…
146 stories · page 12
मनोरन्जनशिव परियारको ‘एक चुम्बन‘’ गीति एल्वम सार्वजनिक भएको छ । शिवको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो…
मनोरन्जनदेशभरका चलचित्र घरमा चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । आर. बी खत्री ‘शरद’को निर्देशन रहेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रर्ब…
मनोरन्जननिलमणि भण्डारीको ‘म चिन्दिन’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ । देवी घर्ती र निलमणि भण्डारीको आवाजमा रहेको यो गीतमा निलमणिले संगीत भरेका छन् । शब्द रामचन्द्र गाँउलेको…
मनोरन्जनकाठमाडौं । डीबी गुरुङको स्वर र सङ्गीतमा रहेको गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन श्रापितको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=0Z9XJWzNI8o विनोद शेरेङले…
मनोरन्जनचलचित्र सत्यम शिवम सुन्दरमको ‘पारौन झ्याइकुटी यसैपाली’ को गीत सार्वजनिक भएको छ । नित्याशिव र सन्तोष प्रगाढको आवाजमा रहेको यो गीत शंकर अधिकारी घायलको शब्द रहेको छ ।…
काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’ को उपाधि म्याग्दीकी २२ वर्षीया देवी मगरले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पादै मगरले यस वर्षको ‘मिस…
मनोरन्जनकाडमाडाैं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले विभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन् । देशको…
मनोरन्जनचलचित्र ‘दोषी को’ ? ‘परेली बन्द गर’ बोलको गीत सार्वजनिक भएको छ । गोपी अधिकारीको शब्द तथा संगीत, सन्तोष सुनामको एरेन्ज रहेको यो गीत सार्वजनिक भएको हो ।…
मनोरन्जनकाठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको निर्देशनमा रहेको चलचित्र ‘जात्रै जात्रा’को ट्रेलरमा सुन काण्डलाई मुख्य विषय वस्तु बनाइएको छ । https://www.youtube.com/watch?v=gCtAREckk1E…
मनोरन्जनकाठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेदेखि देशभरका सिनेमाघरमा लाग्दैछ । यो चलचित्रको ‘चिट डे’ को तेस्रो गीत सार्वजनिक भएको छ । गीतमा प्रविशा अधिकारीको…
