0Shares

देशभरका चलचित्र घरमा चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ ।

आर. बी खत्री ‘शरद’को निर्देशन रहेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रर्ब कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

शान्ता ढकाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता संजय महतो रहेका छन् । चलचित्रमा राम केसीको छायाँकन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राईको सङ्गीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected