0Shares

काठमाडौं । डीबी गुरुङको स्वर र सङ्गीतमा रहेको गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन श्रापितको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=0Z9XJWzNI8o

विनोद शेरेङले निर्देशन गरेको गीतको भिडियोमा दीपेन्द्र सिंह दर्नाल र स्मृती गुरुङलाई फिचरिङ गरिएको छ ।
सुवास लिम्बुको छायाँकन रहेको गीतको भिडियोलाई लिगेश भट्टराईले सम्पादन गरेका छन् । पूर्वेली लोकाभाकामा आधारित गीतको छायाँकन पुर्वका चर्चित पर्यटकीय स्थलहरुमा गरिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected