२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: खेलकुद

503 stories · page 42

उमा कुङफुको ग्रेडिङ

काठमाडौं, १ पुस । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष…

सन्दीप लामिछाने बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर । चर्चित नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिहीबारबाट सुरु भएको बिग बास खेल्न आज बिहान अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने…

माछापुच्छ«ेलाई पराजित गर्दै सांग्रिला क्लबस्तरीय क्रिकेट च्याम्पियन

पोखरा, २९ मंसिर । सुदिप पौडेल र अरुण अधिकारीको महत्वपूर्ण साझेदारी तथा कप्तान विपिन खत्रीले कसिलो बलिङ गरेपछि सोमबार माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट…

पोखरामा मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलाडी रक्तदान कार्यक्रम तथा खेलाडी सम्मान गर्ने

पोखरा, २९ मंसिर । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई…

पोखरा क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा, २८ मंसिर । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटले ३ विकेट गुमाउँदै अरण्यज्योति क्रिकेट क्लबमाथि सात विकेटको जित दर्ता गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योति…

नेपालले विश्वकप फुटबलको छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौँ, २७ मङ्सिर । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को…

दोस्रो जितसँगै सांग्रिला क्लबस्तरीय क्रिकेटको फाईनलमा

पोखरा, २७ मंसिर । स्राग्रिला क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको छ । पोखरा रगंशाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा…

नेपालको फिफा १७१ औ वरियतामा यथावत, बेल्जियम शीर्ष, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, र इङ्ल्याण्ड चौथोमा

काठमाडौँ, २६ मङ्सिर । नेपालको फुटबल बरियता यथावतै छ । विश्व फुटबल महासङ्घ (फिफा) ले विहिबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । फुटबलको विश्व…

अरण्यज्योति फराकिलो रनले पराजित

पोखरा, २५ मंसिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय क्रिकेट प्रतियोगितामा माछापुच्छ«े क्रिकेट क्लबसँग अरण्यज्योति क्रिकेट क्लब पराजित भएको छ । माछापुच्छ«ेको जितसँगै समूह एमा दुई…

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता – सांग्रिलाद्धारा कास्की क्रिकेट क्लब ४ विकेटले पराजित

पोखरा, २५ मङ्सिर । सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर…