२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: खेलकुद

503 stories · page 43

पोखरामा क्रिकेट छनोट प्रतियोगिता, माछापुच्छ«े क्रिकेट क्लबद्धारा पोखरा क्रिकेट क्लब १४ रनले पराजित

पोखरा, २३ मङ्सिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा…

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको…

चर्चित खेलाडि सन्दीप लामिछाने कोरोना मुक्त

काठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहँदा कोरोना सङ्क्रमणमा पर्नुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त…

कोरोनापछि पोखरामा पहिलोपटक खेल गतिविधि शुरु

पोखरा, १३ मङ्सिर । कोरोनापछि पोखरामा खेल गतिविधि शुरु भएको छ । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने…

ईन्टरनेशनल काता च्याम्पियनसिपको महिला समूहमा निता आर्चाय विजयी

नेपालका करोत खेलाडी निता आर्चाय सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को महिला तर्पको खेलमा प्रथम भएकि छन् । केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते…

ईन्टरनेशनल काता च्याम्पियनसिपको दोस्रो स्थानमा मानन्धर

नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को दोस्रो स्थानमा पर्न सफल भएका छन् । उनले ३५ – ४५ बर्ष उमेर…

शिव परियारको ‘एक चुम्बन’ (भिडियाेसहित)

शिव परियारको ‘एक चुम्बन‘’ गीति एल्वम सार्वजनिक भएको छ । शिवको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो…

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० बाट सुरु

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १०…

शुक्र राई सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन

काठमाडाैं । एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन् । गोकर्ण क्लब गल्फमा चार दिनसम्म…

सन्दीपले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा त्रिभुवन…