२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: पर्यटन

107 stories · page 7

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण

चितवन, ३ माघ ।  कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम…

पर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने

पोखरा, २८ पुस । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले…

भारतसँगका सिमानाका सुचारु गर्न होटल संघको माग

पोखरा, २८ पुस । कोभिड– १९ को महामारीसँगै बन्द रहेका नेपाल भारत विचका सिमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल…

पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

गण्डकी, १० पुस । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम अघि सारेको…

पोखरामा जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना आरम्भ

पोखरा, ७ पुस। उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा  सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना…

कोरोनासँगै सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु

चितवन, ७ पुस \ कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक…

थापाको नेतृत्वमा पर्यटन व्यवसायी महिला संघको नयाँ नेतृत्व

पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा…

कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा बस्नेत

काठमाडौँ, ४ पुस । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । सङ्घको शुक्रबार साँझ सम्पन्न १०…

नौ महिनापछि काठमाडौँ नयाँ दिल्ली उडान शुरु

काठमाडौँ, २ पुस । कोरोना महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान नौ महिनापछि आजदेखि पुनः शुरु भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज बिहान ११ ः…

बेवारिसे शव निशुल्क सदगतको व्यवस्था मिलाउन पर्यटन मन्त्रालयको पशुपति विकास कोषलाई निर्देशन

काठमाडौं, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको…