होटल जंगल सफारी लजको “पे नाउ-गो लेटर” अफर सार्वजानिक
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहास्थित होटल जंगल सफारी लजले "पे नाउ- गो लेटर" अफर सार्वजानिक गरेको छ। कोभिड–१९ कारण देशको पर्यटन क्षेत्र संकटमा परेकोबेला आन्तरिक…
107 stories · page 6
पर्यटनआन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहास्थित होटल जंगल सफारी लजले "पे नाउ- गो लेटर" अफर सार्वजानिक गरेको छ। कोभिड–१९ कारण देशको पर्यटन क्षेत्र संकटमा परेकोबेला आन्तरिक…
पर्यटनकाठमाडौँ, । सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम…
पर्यटनकाठमाडौँ। निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा…
पर्यटनफुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा…
स्थानिय समाचारगण्डकी, १५ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमुल । प्यागोडा शैलीको मन्दिर, पार्क,…
फिचर समाचारकाठमाडौँ, १५ फागुन । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन…
देशकाठमाडाँै, ११ फागुन । नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७…
पर्यटनचितवन, २१ माघ । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११…
पर्यटनगण्डकी, २० माघ । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग…
पर्यटनकाठमाडौँ, १३ माघ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई…
