नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि
काठमाडौँ, २८ वैशाख \ कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…
427 stories · page 32
अर्थ र वाणिज्यकाठमाडौँ, २८ वैशाख \ कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…
कोरोना-विशेषकाठमाडौं, २८ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स,…
अर्थ र वाणिज्ययोगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपियाँसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन…
अर्थ र वाणिज्यकाठमाडौँ । रु दुई अर्ब बढी राजश्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध आज राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक…
अर्थ र वाणिज्यटेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधाकाठमाडौं, १७ फागुन । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका…
अर्थ र वाणिज्यकाठमाडौँ, १७ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा‘नारीविशेषअफर’ ल्याएको छ । यस अफर अन्तरगतफागुन १६,२०७७ देखि फागुन२३ गते, २०७७भित्रमुक्तिनाथबैंकको महिला पेवा बचत खाताखोलेमानिशूल्कमुक्तिनाथभिसा डेबिट…
अर्थ र वाणिज्यकाठमाडौँ, २० माघ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यू आर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यका…
अर्थ र वाणिज्यकाठमाडौँ, १५ माघ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु…
अर्थ र वाणिज्यऔपचारीक रुपमा करिव ८३ वर्ष पार गर्दै गरेको नेपालको बैकिङ्ग क्षेत्र केही वर्ष यता तिव्र प्रतिस्पर्धात्मक वातावरणबाट गुज्रिरहेको समाचारहरु आउन थालेको देखिन्छ । संख्यात्मक हिसावले बैंक वित्तीय संस्थामा…
अर्थ र वाणिज्यकाठमाडौँ, १३ माघ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको…
