२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 34

भिजन लुम्बिनीको संयुक्त लगानी गर्ने अभ्यास अनुकरणीय :अर्थमन्त्री पौडेल

काठमाडौँ, २८ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभएको छ । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन…

“मुक्तिनाथ विकास बैंक लि.को चौधौं वार्षिक साधारण सभा सम्पन्न”

काठमाडौँ, २५ पुस । मुक्तिनाथ विकास बैंकले आज पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷०७८ को…

तालचोकमा सहकारी बैंकको ६० औं शाखा शुरु

पोखरा, २१ पुस |राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नु भयो ।…

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु¥याउने निर्णय

काठमाडौँ, १८ पुस । कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री…

चार वर्ष अघि ४० किलोको एक लाख पर्ने अलैँचीको मूल्य घट्दो

ताप्लेजुङ, १६ पुस । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको…

बक्यौता नपाउँदै उखु किसानको मृत्यु

काठमाडौँ, १४ पुस । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ…

बुद्ध एअरद्धारा १०० दिनमा ३ लाख ७५ हजारबढी यात्रुलाई हवाईसेवा

काठमाडौँ, १४ पुस । कोभिड–१९ का कारण लामो समयसम्म हवाई उडानहरु बन्द थियो । सुरक्षित तथा संक्रमणरहित उडानका लागि बुद्ध एयर शुरुवाती दिनदेखि नै कोभिडविरुद्ध सुरक्षा निर्देशिका तयार,…

कारोनाका कारण फूल कारोवार बढेन

काठमाडौँ, १४ पुस । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हँुदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा…

सरकार र उखु किसानबीच सहमति

काठमाडौँ, १४ पुस । सरकार र आन्दोलनरत उखु किसानबीच चारबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको सहमतिपछि किसानले आन्दोलन फिर्ता लिएका हुन् ।…

धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च

काठमाडौँ, १४ पुस  ।  कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका…