कोटिहोमलाई सहयोग गर्ने सञ्चारकर्मीलाई सम्मान, शनिवार मात्र झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कोटिहोमलाई सहयोग गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ । कोटीहोममा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन…












