सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी
काठमाडौं । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी भएकी छन् । महाधिवेशनबाट कमला पन्थीको अध्यक्षतामा उपाध्यक्ष बसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात,…












