२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,364 stories · page 149

गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखरा ३१ निवासी प्रा.डा इन्द्रप्रसाद तिवारीलाई नियुक्त गरेका हुन् ।

फेवा महोत्सवको तयारी पूरा

पोखरा, २९ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को…

मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र÷छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन्…

ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ-२०८२ : तत्कालका लागि केही महत्वपूर्ण कार्यक्रमहरुको विवरणः

तत्कालका लागि केही महत्वपूर्ण कार्यक्रमहरुको विवरणः १. २०८१ चैत्र २९ गतेदेखि २०८२ बैशाख ०५ गते सम्मः नेपालकै कान्छी भागवत वाचिका सुश्री अनुराधा पाण्डेयज्यू बाट संगीतमय श्रीमद्भागवत कथा वाचन…

जीएमसीका डाक्टर मैनबत्ति बालेर प्रशासनविरुद्ध आन्दोलनमा

पोखरा । गण्डकी मेडिकल कलेज ( जीएमसी ), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति…

पोखरामा शनिबार मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने

पोखरा । पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा…

पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता हुने

तनहुँ । तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण…

घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीद्वारा शुभकामना आदान प्रदानसंगै भित्तेपात्रो विमोचन

पोखरा । पोखरा-१९, घार्मीमा रहेको घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२ को आगमनसंगै शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।  संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि  वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले भित्तेपात्रो विमोचन गरेका छन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सहकारीलाई गरिबी निवारण र उत्पादनमूखि बनाउन जोड दिए । त्यस्तै पर्यटन पर्वधनको सन्दर्भमा बोल्दै घार्मी सहरबाट अति नजिक रहेको पर्यटकीय ग्रामिण भेक रहेकोले यस क्षेत्रलाई सहकारिको माध्यमबाट पर्यटन प्रवर्धनमा थप योजनाहरु लागू गर्नसकिने कुरामा जोड दिएका हुन् । कार्यक्रममा  जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोलाले  पछिल्लो समय सहकारी क्षेत्रमा केही नकारात्मक सन्देशहरु प्रवाह भैरहेको भएपनि नीति नियम र विधान संगत चलेका सहकारीहरु विश्वसनीय उदाहरणीय रहेको बताउदै घार्मी कृर्षि तथा पर्यटन सहकारीले छोटो समयमै अपेक्षाकृत प्रगति गर्दै आएको बताए । संस्थाका सल्लाहकार बैकुण्ठ पौडेल,लेखा समिति सदस्य रामचन्द्र पौडेल, सेयर सदस्य सुनिता अधिकारी पौडेल, कृर्षि  समन्वय उपसमिति सदस्य पोषराज पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारीको  कार्यशैली प्रति  प्रशंसा गरे । संस्थाका अध्यक्ष पोषराज पौडेलले सहकारीका विभिन्न गतिविधि र भावि योजनाको विषयमा प्रकाश पारे…

शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्। कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह…

नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रको प्यानल निर्वाचित

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी बनेका हुन्…