२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,365 stories · page 168

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।…

स्याङ्जामा एचपिभी खोपको तयारी पुरा

स्याङजा । माघ २२ गतेबाट शुरु हुने एचपिभी खोप अभियानको तयारी पुरा भएको जानकारी दिइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले एचपिभि खोप अभियान — २०८१ का…

रेडक्रस स्याङ्जाको सभापतिमा पुन : अर्याल

स्याङ्जा।  नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन : दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला अधिवेसनले पुन : अर्यालको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति…

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा ।  त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको…

टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा ।  टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर…

व्यापार मेला सकियो

पोखरा, १९ माघ । पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट…

श्रीपञ्चमीको अवसरमा पर्वतीय दौड प्रतियोगिता हुने

पोखरा । पोखरा - १६ मा यस बर्ष पनि श्रीपञ्चमीको अवसरमा दौड प्रतियोगिता हुने भएको छ । माघ २१ गते सोमवार केआईसिंपुलबाट अर्मलाकोट सम्म करिब १२ कि .…

राजस्थानी नृत्यमा झुमे पोखरेली

पोखरा, १८ माघ । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८ / ९ वटा पानीको घडा ( माटोको गाग्री ) राखेर नाच्छन् । नाच…

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी बसन्त गौतम सम्मानीत

पोखरा , १८ माघ ।  होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो…

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन

पोखरा , १८ माघ ।  उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ ( हिसान ) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन…