‘व्याक टु नाइन्टिज’ भोलि, तयारी पूरा
पोखरा, माघ २५ । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको…
6,365 stories · page 167
मनोरन्जनपोखरा, माघ २५ । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको…
खबरपोखरा । महेन्द्र गुफा, चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे…
खबरपोखरा / कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज…
खबरपोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको…
शिक्षापोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुंगास्थित नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ, अक्षरारम्भसहित सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ । पोखरा ८ का वडाध्यक्ष…
खबरपोखरा, २१ माघ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा…
खबरपोखरा, २१ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भएमा मात्र पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति,…
खबरपोखरा, २० माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा पर्यटकीय राजधानी भएकोले यहाँको सुन्तरतालाई जोगाई राख्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको…
खेलकुदपोखरा । २४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको…
खेलकुदपोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा…
