२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,365 stories · page 175

सुलभ दशै तिहार बम्पर उपहार राहुल थापालाई

पोखरा भ्यूज पोखरा, ५ माघ । पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता…

माछापुच्छ्रे –९,सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

निराजन अधिकारी  माघ ३, हेमजा । कास्की माछापुच्छ्रे« गाउँपालिका वडा न.–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको…

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, माघ १२ मा ग्राण्डफिनाले

पोखरा भ्यूज पोखरा, ५ माघ । मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा…

‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ शुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

पोखरा भ्यूज पोखरा । पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’…

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा भ्यूज पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम दीक्षान्त समारोह सम्पन्न

पोखरा भ्युज पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा…

नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दियो

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक…

लाईसेन्स ट्रायल प्रक्रिया प्रभावकारी र सरल बनाउन सुजुकी अल्टो कार र हिरो मोटरसाइकल प्रयोगमा

पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि ट्रायल दिन अब सजिलो हुने भएको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीले…

लोकतन्त्रबादी आदिबासी जनजाती महासंघले माघ ४ र ५ गते पोखरामा प्रशिक्षण कार्यक्रम गर्ने

पोखरा भ्यूज पोखरा । नेपाल लोकतन्त्रबादी आदिबासी   जनजाती महासंघले माघ ४ र ५ गते पोखरामा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस सम्बद्ध जनजातिहरुको संगठन…

नेबिसंघको आयोजनामा जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टी-२०क्रिकेट प्रतियोगिता हुने

काठमांडौं ।    नेपाल विद्यार्थी संघको आयोजनामा जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टी - २० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ। नेपाल ,…