युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४: छात्रा तर्फ अमरसिंह मावि र छात्र तर्फ बाराही मावि प्रथम
पोखरा भ्यूज पुस १३, पोखरा । युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको “युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४” मा छात्रा तर्फ अमरसिंह मावि प्रथम भएको…












