२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Latest News

6,378 stories · page 397

हिसान फुटसल कास्की जिल्ला छनौट शुरु

पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शुक्रबार १३ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको हिसान गण्डकीका…

आज उपसभामुख चुनिदैं

पोखरा भ्यूज ७ माघ, काठमाडौं ।संघीय संसदले आज प्रतिनिधि सभा उपसभामुख चुन्दै छ । प्रतिनिधिसभाको आज बस्ने बैठकले उपसभामुख चुन्न लागेको हो । उपसभामुख चुन्नका लागि मतदान हुँदैछ…

४२ सिडियो सरुवा

पोखरा भ्यूज ७ माघ, काठमाडौं । सरकारले ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।…

एमाले सासंद कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन

पोखरा भ्यूज ६ माघ, काठमाडौं । अन्ततः गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार…

सभामुख घिमिरेले सम्हाले कार्यभार

पोखरा भ्यूज ६ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले कार्यभार सम्हालेका छन् । सत्तागठबन्धनको तर्फबाट साझा उमेद्वार बनेका घिमिरे विहीबार सभामुखमा निर्वाचित भएका थिए । उनी झापा…

उपसभामुखमा इन्दिरा राना मगरको उमेद्वारी

पोखरा भ्यूज ६ माघ, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सासंद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको पदीय भागवण्डाबाट…

वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरू सम्मानित

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले…

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु

पोखरा भ्यूज ६ माघ, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा उपसभामुचयनको चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका…

नेप्से २१७८.८१ बिन्दुमा

पोखरा भ्यूज ५ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर नेप्से २१७८.८१ बिन्दुमा अडिएको छ । दिनभर उतारचढाव भएको बजार…

प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमांडौ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् ।…