नेपाल गजल प्रतिष्ठानद्वारा “साङ्गीतिक गजल मुशायरा एवं स्रष्टा सम्मान” सम्पन्न
पोखरा भ्यूज काठमाडौ, १९ भदौ । नेपाल गजल प्रतिष्ठानले आदि गजलकार मोतीराम भट्टको १५७ औं जन्म जयन्ती एवम् प्रतिष्ठानको स्थापनाको वर्षको अवसर पारेर शुक्रवार राष्ट्रिय नाचघर जमल ,…












