२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 523

स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

काठमाडौं, २६ जेठ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त…

नेपाली कांग्रेसका सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

काठमाडौँ, २६ \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको…

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

वीरगञ्ज, २६ जेठ \  बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी…

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

काठमाडौँ, २६ जेठ \ सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार…

तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

काठमाडौँ, २६ जेठ \ तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ । नेपाल…

स्व.पूर्णको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, २३ जेठ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह…

हेटौंडा काठमाडौं रोप–वे किन बन्द भयो ?

काठमाडौं । रोप–वे अर्थात् रुपलाइन । रोप–वे अब इतिहासको पानामा सिमित भएको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, भिमफेदी हुँदै हेटौंडासम्म यात्रा गर्दा सडकका दायाँबायाँ तारमा तुन्द्रुङ झुण्डिएका…

ज्ञानेन्द्र महत

पूर्वसांसद कांग्रेस नेता मोहन आचार्यद्धारा नुवाकोट र रसुवाका अस्पताललाई ३२ लाखको स्वास्थ्य सामग्री प्रदान

त्रिशूली, २१ जेठ \ विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।…

श्याम अधिकारीको सालैजो भाकाको धम्पुस गाउँ दोहोरी गीती एल्बम सार्वज्निक

  पोखरा, १७ जेठ । लोक गायक श्याम अधिकारीले देश विदेशमा समेत चिनिएको कास्कीको पर्यटकिय गाउँ धम्पुस लाई चिनाउन “धम्पुस गाउँ “ सालैजो भाका को लोक दोहोरी गीति…

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण…