२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 522

कांग्रेस नेता जित शेरचनको नेतृत्वमा स्वास्थ सामाग्री सहयोग

 बाग्लुङ, १ असार । नेपाली कांग्रेसका युबा नेता जित शेरचन को नेतृत्वमा बागलुङ को बाडिगाड गाउँ पालिका र गल्कोट नगर पालिका को ४८ स्वास्थ केन्द्र मा स्वास्थ सामाग्री…

लण्डनका नेपाली सेफ अर्जुनबहादुर थापाद्धारा आविष्कार केन्द्रलाई एक लाख सहयोग

काठमाण्डौ, १असार । विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले महावीर पुनले सञ्चालन गर्दै…

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

काठमाडौँ, ३१ जेठ  \ सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा नेपाल कृष्ण थापाको पुनर्बहाली गर्न दिएको रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश…

चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड विप्रेषण मुलुक भित्रियो

काठमाडौँ, ३१ जेठ \ चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक…

केशवले ल्याए ‘म मजदुर मायाको’

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्।…

रुपन्देहीको सिमरहवामा स्थापना गरिएको देशको पहिलो तरल अक्सिजन प्लान्टको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको सिमरहवामा स्थापना गरिएको देशको पहिलो तरल अक्सिजन प्लान्टको आज प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । करिब…

प्रधानमन्त्री ओलीद्धारा मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा तत्काल कार्य थाल्न निर्देशन

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

दमौली, २७ जेठ \ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । खड्काको बुधबार काठमाडौमा उपचारका क्रममा…

मुस्लिम आयोगका पूर्वसदस्य तनहुँको भानु–१३ निवासी रफिक मियाँको निधन

दमौली, २७ जेठ \ मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो ।…

नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान

काठमाडौँ, २७ जेठ ।  वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० को…