२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 527

कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध

काठमाडौँ, ६ जेठ \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलले…

अब घरमै पिसिआर – स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी

काठमाडौँ, ६ जेठ \ अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले…

स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने

दमौली , ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ…

उपप्रधानमन्त्री पोखरेलबाट ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

  काठमाडौं, ५ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्नुभएको छ । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री…

स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने

काठमाडौं, ४ जेठ । स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि…

तनहुँका नागिला स्वास्थ्य तथा विज्ञान संकायको डिनमा नियुक्त

तनहुँ, ४ जेष्ठ । तनहुँको व्यास नगरपालिका–६ शिसाघाट निवासी डा.अमर नागिला पोखरा विश्व विद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा नियुक्त हुनु भएको छ । पोखरा विश्व विद्यालयको सोमबार…

छ हजार ८९१ सङ्क्रमण मुक्त – १९६ को ज्यान गएको छ

काठमाडौँ, ४ जेठ \ पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा…

चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई ११ लाखका सिलिण्डर

चितवन, ४ जेठ \  चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ…

लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ जेठ \ लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई…

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ खन्ने काम निरन्तर अगाडि बढ्ने

कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई…