कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि
नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता…
6,362 stories · page 532
कृषिनेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता…
मनोरन्जन▶काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो बिल्कुलै नयाँ गीत 'तस्बिर २ - ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक…
खबरकाठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश…
प्रशासनकाठमाडौँ, १६ चैत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले वकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको…
शिक्षात्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न…
खबरबाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ मा तीन दर्जन कम्युनिस्ट कार्यकर्ता स्वतस्फूर्त रुपमा आफू समर्थित विभिन्न दल परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन। खास…
खबरदाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताउनुभएको छ । नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको…
विदेशटोकियो, ५ चैत । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् । रोग सङ्क्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीचमा भएको छलफलका क्रममा विज्ञहरूले…
विदेशबेइजिङ, ५ चैत ।ः रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको…
फिचर समाचारभादगाउँ। धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट…
