कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुने – महामन्त्री कोइराला
मोरङ, ५ चैत । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ सरकार…





