२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 542

देशभर वर्षा र हिमपात

काठमाडौँ, माघ २४ गते । लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो…

प्रतिनिधिसभाट विघटन विरुद्ध आज काँग्रेसका शुभेच्छुक संस्थाको प्रदर्शन

काठमाडाँैँ, २४ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण यी ३ वटा प्रश्नमा थप गम्भीरता र एकता…

राजेश र रिमाको सन्देशमुलक गीत ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन्। मर्नु सरल…

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ, २४ माघ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ…

अहिले स्पष्ट धारणा तय गर्न केन्द्रीय समिति बैठक आवश्यक :काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौँ, २१ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका बेला काँग्रेसको केन्द्रीय समिति बैठक बोलाउन आवश्यक भएको बताउनुभएको छ ।…

नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा…

असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकलाई काँग्रेस वरिष्ठ नेता पौडेलको अपिल

काठमाडाँै, २१ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकारले सविधान विपरित अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक…

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

चितवन, २१ माघ । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११…

फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

पोखरा, २१ माघ । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर…

संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण

काठमाडौँ, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा…