तोकिएकै मितिमा निर्वाचन भएन भने यो सरकार असक्षम हुन्छ : राष्ट्रपतिका राजनीतिक सल्लाहकार डा. यादव
काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन्…











