२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 548

प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ? :यसो भन्छन् अधिवक्ताहरु

काठमाडौं, ११ माघ । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय प्रस्तुत गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रियसभाका…

श्रीलङ्काले युद्धकालीन अपराधका आरोपबारे अनुसन्धान सुरु गर्ने

कोलम्बो, १० माघ । श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले यस मुलुकमा…

क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्य

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा…

पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने : सभापति देउवा

काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक…

सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि

काठमाडौँ, ९ माघ । सगरमाथा आरोही दानुरी शेर्पाको आज अन्त्यष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव सरिरमा राष्ट्रिय झण्डा…

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा…

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री ओली

काठमाडौँ ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ…

शुक्रबार थपिए ३०२ सङ्क्रमित

काठमाडौँै ९ माघ । देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८० सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको…

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप विहिबारअपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त…

कम्युनिष्टले धोका दिने र सपना बाढ्ने काम गरे –पूर्वमन्त्री शङ्कर भण्डारी

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले कम्युनिष्टहरुले धोका दिने र सपना बाढेर देशलाई बर्बादीतिर धकेलीरहेको बताएका छन् । नेका व्यास नगर कमिटीले बिहीबार गल्बुवेशीमा…