२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 552

देशव्यापी प्रदर्शनमा जनताको भावना अभिव्यक्त : माघ ८ गते ७५३ पालिकाका ६,७४३ वडामा हुने विरोध प्रदर्शन व्यापक बनाउन काँग्रेसको अपिल

काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी…

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण

चितवन, ३ माघ ।  कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम…

निर्वाचन आयोगद्धारा “निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७” स्वीकृति

  काठमाडौं, ३ माघ । नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन…

न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने

काठमाडाँै, ३ माघ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको…

नागरिक एपको सार्वजनिक – “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा”

काठमाडाँै, ३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल…

आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासले छात्राहरुको पढाई सहज

तनहुँ, २ माघ । तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासमा बसेर अध्ययन गर्ने मौका पाएपछि छात्राहरुको पढाई सहज भएको छ । यस्तो सहजताको महसुस गरेको…

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं, २ माघ । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।…

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा

काठमाडौँ, २ माघ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट÷सेवाका साथै बैंकसँग…

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

https://youtu.be/St-rWZ6Zx_A काठमाडौं २ माघ ।  विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन÷एरेन्ज÷मिक्सिङ÷मास्टरिङ गाएक विनय कार्किले…

काँग्रेसद्धारा संसद विघटनको असंवैधानिक कदम विरुद्ध, माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपील

काठमाडौँ, २ माघ । नेपाली काँग्रेसले माघ ३ गते देशव्यापी हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेको छ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आज एक अपिल जारी…