प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी
काठमाडौँ, १७ पुस । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट अन्तर्गत वागमती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । विहिबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले…











