२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 559

प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म एक महिने दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा…

लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको : प्रधानमन्त्री

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, संविधान, स्थिरता र…

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति

जेनेभा, १८ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सङगठनले खोप स्वीकृत गरेसँगै विश्वका…

एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने : विद्युत प्राधिकरण

काठमाडौँ, १८ पुस । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ…

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु¥याउने निर्णय

काठमाडौँ, १८ पुस । कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री…

राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारीः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १८ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको बताउनु भएको छ । “विना…

१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन

काठमाडौँ १८ पुस । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा…

नेपाल स्काउटद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना

काठमाडौँ, १८ पुस । नेपाल स्काउटद्वारा शुक्रबार आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरूलाई ईष्र्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन,…

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान

काठमाडौं, १८ पुस । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ । प्रा.ली.का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव…

सहयोग नहुँदा जोखिम वर्गका पीडितले घर बनाउन सकेनन्

तनहुँ, १८ पुस । तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेपनि सहयोगी संस्थाको अभावमा उनीहरुको भूकम्पले भत्काएको घर अझै बन्न सकेको छैन । भुकम्पले घर भत्काएपछि उनीहरुले नयाँ…